
एक्सन ऐड नेपालले गर्यो सरकारलाई ९ हजार ४ सय ५७ थान पीपीई सहयोग
१८ कात्तिक, २०७७ काठमाडौं । एक्सन ऐड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९ हजार ४ सय ५७ थान पीपीई सेट सहयोग गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउन एक्सन एडले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई...