एकता

पार्टी एकता गम्भीर संकटमाः महासचिव पौडेल

१६ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पार्टी एकता गम्भीर संकटमा परेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा पौडेलले पार्टी एकता गंभीर संकटको मोडमा आइपुगेको उल्लेख गर्नुभएको छ । पार्टीका दुई अध्यक्षबीचको अन्तरविरोधले...

विवेकशील र साझा पार्टीबीचको एकता प्रक्रिया अन्तिम चरणमा

४ कात्तिक, २०७७ काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकताको प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ । एकता सम्बन्धी संयुक्त प्रतिवेदन आज दुवै पार्टीका अध्यक्षले संघीय र केन्द्रीय समिति बैठकमा पेश गरिएको छ । प्रतिवेदनमाथि दुवै पार्टीका...

निर्वाचन आयोगद्वारा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एकताको वैधानिकता प्रदान

२१ असोज, २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ । तीन अध्यक्षमध्येका एक डाक्टर प्रकाशचन्द्र लोहनीले पार्टी एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको जानकारी दिँदै अबको चुनावमा राप्रपालाई देशको...

नक्सा पास गर्ने सन्दर्भमा दलहरुबीच देखियो अभूतपूर्व एकता (भिडियोसहित)

३१ जेठ, २०७७ काठमाडौं । नयाँ नक्सालाई संविधानमा समेट्ने क्रममा दलहरुबीच अभुतपूर्व एकता देखियो । यो एकता संसदमा मात्र हैन सडकमा पनि देखियो । यसले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारमाथिको आलोचना कम भएको छ । तर अब सरकारमाथि...