एएफसी कप

एएफसी कपको दोस्रो छनोट खेल खेल्न त्रिभुवन आर्मी फूटबल क्लब भारत प्रस्थान

२९ चैत २०७७ काठमाडौं । एएफसी कप दक्षिण एसियाली छनोट अन्तर्गत प्ले अफको दोस्रो खेलका लागि त्रिभुवन आर्मी फूटबल क्लब आज भारत प्रस्थान गरेको छ । प्लेअफको दोस्रो चरणमा भारतको बेङ्लुरु फूटबल क्लबसँग खेल्नका लागि २७ सदस्यीय आर्मीको टोली...

एएफसी कप आर्मीको शानदार जित, श्रीलंकाका पुलिस स्पोर्टस क्लब ५–१ ले पराजित

२५ चैत २०७७ काठमाडौं । त्रिभूवन आर्मी क्लबले एएफसी कपको प्रारम्भिक छनोटको पहिलो खेलमा शानदार जित निकालेको छ । श्रीलंकाको पुलिस स्पोर्टस क्लबमाथि आर्मीले ५–१ को जित निकाल्यो । दशरथ रंगशालामा भएको खेलमा आर्मीले एक गोलले पछि परेको अवस्थालाई...

सेनालाई एएफसी कप क्लब लाइसेन्स हस्तान्तरण

१५ पुस २०७७ काठमाडौं । एसियाली फुटबल सङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल नेपाल फुुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ...