ऊर्जा व्यापार

ऊर्जा व्यापारका लागि त्रिदेशीय सहयोग सुदृढीकरण गर्न राष्ट्रपति भण्डारीको आग्रह

९ चैत २०७७ ढाका । बङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले ऊर्जा व्यापारका लागि नेपाल, बङ्गलादेश र भारतबीचको त्रिपक्षीय सहयोगलाई सुदृढ पार्नु आवश्यक भएको बताउनुभएको छ । बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्मशतवार्षिकीका अवसरमा ढाकास्थित ‘नेशनल परेड...