उषाकला राई

उषाकला राई र शेरबहादुर तामाङ ओली समूहमा फर्किए

८ फागुन २०७७ काठमाडौं । पूर्वमन्त्री एवं नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किनुभएको छ । प्रचण्ड–नेपाल समूहबाट दुवैजना ओली समूहमा फर्किको प्रदेशसभा सांसद राईले बताउनुभयो । प्रचण्ड–नेपाल समूहमा...