
प्रिमियर लीग फूटबलमा उल्फ्स विजयी
८ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा उल्फ्स विजयी भएको छ । प्रिमियर लीग अन्तर्गत गएराति सम्पन्न पछिल्लो खेलमा उल्फ्सले लिड्स युनाइटेडमाथि १–० को जित निकालेहको हो । घरेलु टोली उल्फ्सको जितमा आत्मघाती गोल नै निर्णायक बन्यो...