उर्लाबारी

उर्लाबारी हत्या प्रकरणमा प्रहरीले स्वीकार गर्‍यो कमजोरी

२३ फागुन २०७७ मोरङ । मोरङको उर्लाबारीका प्रवीण बास्तोला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले कमजोरी भएको स्वीकार गरेको छ । मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले आज सार्वजनिक गरेको प्रतिवेदनमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट अनुसन्धानमा संलग्न...

उर्लाबारीमा सन्थाल जातिको एकीकृत बस्ती शिलान्यासका लागि प्रधानमन्त्री ओली जाँदै

१८ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मोरङ जाँदै हुनुहुन्छ । सहरी विकास मन्त्रालयले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती शिलान्यास गर्नका लागि प्रधानमन्त्री ओली आज मोरङ जान लाग्नुभएको हो । उर्लाबारी नगरपालिकाको रातोहोली...