उम्मेद्वार

एफएनसीसीआईको चुनावका लागि उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन

५ मंसिर, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईको चुनावका लागि उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । महासंघको निर्वाचन समितिले आज बिहान सार्वजनिक गरेको नामावली अनुसार ६३ सिटका लागि १२७ जनाको उम्मेदवारी परेको छ । हालका वरिष्ठ...