उम्मेदवारी

यस्ता छन् पत्रकार महासंघको नेतृत्वका दावेदारहरु, कस्ले कुन पदमा दियो उम्मेदवारी ?

१५ चैत २०७७ काठमाडौं । नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी...