उमेर

उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै

१७ फागुन २०७७ डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य संस्थामा आर्थिक वर्ष २०७६/७७ मा स्वास्थ्य जाँच गराउने गर्भवती महिलामध्ये ११ प्रतिशत २० वर्षभन्दा कम उमेरका...

पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने

११ फागुन २०७७ पर्वत । विवाहमा केटाकेटीको उमेर हेरेर मात्र काम गर्न पर्वतका पुरोहित सहमत भएका छन् । जिल्लामा बालविवाह र बहुविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पुरोहितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । बालविवाह र बहुविवाह न्यूनीकरण...

निजामती कर्मचारीको अवकाशका लागि उमेरको हद ६० वर्ष

२९ माघ २०७७ धनुषा । प्रदेश नं २ सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको सन्दर्भमा उमेरको हदलाई ६० वर्ष कायम गरेको छ । प्रदेशसभाबाट २०७७ कात्तिक ३ गते पारित भई २०७७ माघ १६ गते प्रदेश प्रमुख कार्यालयमा दर्ता भएको...

बढ्दै सम्बन्ध विच्छेद : ७२ वर्षको उमेरमा पनि सम्बन्ध विच्छेद

२० मंसिर, २०७७ गुल्मी । गुल्मीमा एक वृद्ध दम्पत्तीले सम्बन्ध विच्छेद गरेका छन् । गुल्मी दरकार गाउँपालिका–४ स्थित भट्टेचौरका ७२ वर्षीय तीलबहादुर विश्वकर्मा र ६९ वर्षीया बाटुली विश्वकर्माले जिल्ला अदालत गुल्मीमा आज सम्बन्ध विच्छेद गरेका हुन् । आफ्ना पहिलेका...

भारतमा कुन उमेर समूहमा बढी कोरोना संक्रमण ? मृत्यु हुनेमा कुन उमेर समूह बढी ? यस्तो छ तथ्याङ्क

१७ भदौ, २०७७, नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमितमध्ये ५४ प्रतिशत १८ देखि ४४ वर्ष उमेर समूहमा पाइएको छ । मृत्यु हुनेमा भने ५१ प्रतिशत संख्या ६० वर्ष वा त्योभन्दा बढी उमेरका रहेका छन् । भारतको स्वास्थ्य मन्त्रालय...

माइक टाइसन ५४ वर्षको उमेरमा पुनः रिङमा उत्रिने पक्का

९ साउन, २०७७ काठमाडौं । बक्सिङका पूर्व हेविवेट च्याम्पियन माइक टाइसन ५४ वर्षको उमेरमा पुनः रिङमा उत्रिने पक्का भएको छ । अमेरिकाको लस एन्जलसमा उनले विभिन्न चारवटा तौल समुहमा विश्व च्याम्पियन बनिसकेका रोय जोन्स जुनियरसँग प्रदर्शनी भिडन्त पक्का गरेका...