उमेर समूह

२५ वर्षमुनिको उमेर समूहमा कोरोना संक्रमणको प्रभाव बढी देखिएकाले विद्यालय बन्दः मन्त्री श्रेष्ठ

६ वैशाख २०७८ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले २५ वर्ष मुनिका उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएका कारण विद्यालय बन्द गर्नुपरेको बताउनुएको छ । आज ललितपुरमा भएको एक कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ मन्त्री श्रेष्ठले...

कोभिड–१९ : सावधान ! बढ्दो छ सङ्क्रमणको गति, यस्तो हुन्छ कोरोनाको असर

१७ जेठ, २०७७, काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको नोभेल कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः बढ्दै गएको छ । सङ्क्रमण दर बढेसँग जोखिमको चुनौती पनि उत्तिकै छ । कूल एक हजार ४०१ सङ्क्रमितमध्ये पछिल्लो एक सातामा मात्रै...