उपाधि

एटीपी फाइनल्स टेनिस उपाधिका लागि मेदभेदेव र थियम भिड्ने

७ मंसिर, २०७७ लण्डन । एटीपी फाइनल्स टेनिसको उपाधिका लागि डानिल मेदभेदेभ र डोमिनिक थियम भिड्ने भएका छन् । लण्डनमा सम्पन्न दोस्रो सेमीफाइनलमा रुसी खेलाडी मेदभेदेभले विश्व नम्बर दुई राफायल नाडाललाई हराउँदै फाइनल यात्रा तय गरे । चौथो वरियताका...

बंगलादेशलाई मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिजको उपाधि, दोस्रो खेलमा बराबरी

२ मंसिर, २०७७ काठमाडौं । बंगलादेशमा सम्पन्न मुजिव बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिजको उपाधि घरेलु टिम बंगलादेशले जितेको छ । नेपाललाई समग्रमा २–० ले हराउँदै बंगलादेशले दुई खेलको सिरिज जितेको हो । पहिलो खेलमा नेपाल २–० ले पराजित भएपनि दोस्रो...

मुम्बईले जित्यो १३औं संस्करणको आईपीएल उपाधि

२६ कात्तिक, २०७७ काठमाडौं । मुम्बई इण्डियन्सले पाँचौ पटक इण्डियन प्रिमियर लीग (आईपीएल)को उपाधि उचालेको छ । गएराति सम्पन्न १३ औं संस्करणको आईपीएलको फाइनलमा साविक विजेता मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको हो । १ सय ५७ रनको...

आईपीएल उपाधिका लागि आज दिल्ली र मुम्बई भिड्दै

२५ कात्तिक, २०७७ काठमाडौं । १३ औं संस्करणको इण्डियन प्रिमियर लीग (आईपीएल) को उपाधिका लागि आज साविक विजेता मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । दुबईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज उपाधिका लागि मुम्बई र दिल्ली भिड्न लागेका...

आईपीएल क्रिकेटको उपाधिका लागि मुम्बई र दिल्ली भिड्ने

२४ कात्तिक, २०७७ काठमाडौं। युएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लीग आईपीएलको उपाधिका लागि साविक विजेता मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स भिड्ने भएका छन् । गएराति सम्पन्न दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादमाथि १७ रनको जित निकाल्दै दिल्लीले मुम्बईसँगको भिडन्त...

बायर्न म्युनिखले जित्यो यूईएफए सुपर कपको उपाधि

९ असोज, २०७७ काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि जितेको छ । हिजो राति भएको फाइनल खेलमा स्पेनिस क्लब सेभियालाई २–१ ले हराउँदै बायर्नले सुपर कपको उपाधि उचालेको हो । १३ औं मिनेटमा लुकास ओकम्पोसको...

नोभाक जोकोभिचले जिते इटालियन ओपन टेनिसको उपाधि

६ असोज, २०७७ काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिचले इटालियन ओपन टेनिसको उपाधि जितेका छन् । रोममा सम्पन्न फाइनलमा अर्जेन्टिनाका डिएगो स्वार्टजम्यानलाई हराउँदै जोकोभिचले उपाधि उचालेका हुन् । सर्बियन जोकोभिचले डिएगोमाथि ७-५ र ६-३ को सोझो सेटमा जित...

जोकोभिचले जिते वेस्टर्न एण्ड साउदर्न ओपन टेनिसको उपाधि

१४ भदौ, २०७७ काठमाडौं । वेस्टर्न एण्ड साउदर्न ओपन टेनिसको पुरुष एकलतर्फको उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोभिचले जितेका छन् । अमेरिकाको न्यूयोर्कमा सम्पन्न फाइनलमा क्यनाडाका मिलोस रोनिकलाई पराजित गर्दै जोकोभिचले उपाधि उचालेका हुन् । उपाधि जित्ने क्रममा...

सेभियाले जित्यो युरोपा कप लीग फुटबलको उपाधि

६ भदौ, २०७७ काठमाडौं । स्पेनिस क्लब सेभियाले युरोपा लीग फुटबलको उपाधि जितेको छ । गएराति जर्मनीमा सम्पन्न फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ३–२ गोलले हराउँदै सेभियाले उपाधि जितेको हो । सेभियाको यो कीर्तिमानी छैटौं युरोपा लीगको उपाधि हो...

आर्सनलले जित्यो एफए कपको उपाधि

१८ साउन, २०७७ काठमाडौं । आर्सनलले एफ ए कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनलमा चेल्सीलाई २(१ गोलले पराजित गर्दै आर्सनलले एफए कपको उपाधि उचालेको हो । घरेलु मैदान वेम्वली रंगशालामा आर्सनलको जितमा दुबै गोल पिएरी एम्रिक अउबामेयाङले...