
बागमती प्रदेशकी उपसभामुख तामाङलाई कोरोना संक्रमण
१ भदौ, २०७७ काठमाडौं । बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा उपसभामुख तामाङमा सङ्क्रमण पुष्टि भएको हो । उहाँको ३ दिनअघि स्वाब लिइएको थियो । सङ्क्रमण पुष्टि भएपछि...