उपरीक्षक

कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु, प्रहरी उपरीक्षकसहित २६ जनामा सङ्क्रमण पुष्टि

१८ वैशाख २०७८ चौतारा । कोभिड–१९ सङ्क्रमणबाट सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–४ कुभिण्डेका ३८ वर्षीय पुरुषको आज बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको छ । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि योसँगै जिल्लामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । यसअघि सुनकोशी...