उपमेयर

शिलालेखमा नाम नभेटिएपछि उपमेयरले देखाइन् यस्तो तमासा (भिडियोसहित)

२ असोज, २०७७ काठमाडौं । देश संघीयतामा गएसँगै देशमा ३ तहका सरकार बनेका छन् । तीनै तहमा जनताद्वारा चुनिएका प्रतिनिधिले काम गरिरहेका छन् । तर केही ठाउँमा जनप्रतिनिधिबीच नै विवाद हुने गरेको छ । कैलालीको घोडाघोडी नगरपालिकाकामा जनप्रतिनिधिबिच विवाद...