उपपमेयर

उपपमेयर र केही कर्मचारीमा कोरोना देखिएपछि पोखरा महानगरपालिकाको सेवा बन्द

५ मंसिर, २०७७, पोखरा । उपमेयर मञ्जुदेवी गुरुङसहित केही कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि पोखरा महानगरपालिकामा अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरिएका छन् । आइतबारदेखि सीमित कर्मचारीले अत्यावश्यक सेवा दिनेगरी अन्य सेवा बन्द गर्ने महानगरपालिका कार्यपालिका बोर्डले निर्णय गरेको छ ।...