उद्धार

६ वर्षदेखि साङ्लोमा बाँधिएका पौडेलको उद्धार (भिडियो रिपोर्टसहित)

१३ माघ २०७७ मोरङ । ६ वर्षदेखि साँङ्गोले बाँधेर राखिएका मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ५ हसन्दहका ४० वर्षीय भीमबहादुर पौडेलको आज उद्धार गरिएको छ । साङ्लोले बाँधेर राख्दा पशुतुल्य जीवन बिताएका भीमबहादुरलाई उद्धार गरी विराटनगरको मानव सेवा...

भारत लगिँदै गरेका तीन किशोरीको उद्धार

२३ पुस, काठमाडौं । ललाई फकाई इलामको पशुपतिनगर हुँदै भारत लगिंदै गरेको अवस्थामा तीनजना किशोरीको उद्धार गरिएको छ । इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो ।...

मंसिर ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने सरकारको निर्णय, अलपत्रका लागि उद्धार उडान नहुने

२७ कात्तिक, २०७७ काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सीमा नाका मंसिर ३० गतेसम्म गन्द गर्ने निर्णय गरेको छ । यसअघि कात्तिक ३० सम्म सीमानाका बन्द गर्ने निर्णय गरेको सरकारले संक्रमणको दर बढ्दै गएकाले मंसिर ३० सम्म कायम गरिएको हो ।...

भारत पु–‌याइएका २४ बालबालिकाको उद्धार (भिडियोसहित)

४ कात्तिक, २०७७ भैरहवा । रोजगारी लगाइदिने भन्दै भारतको विभिन्न ठाउँमा पुर्‍याइएका २४ बालबालिकालाई उद्धार गरी नेपाल ल्याइएको छ । दिल्लीस्थित नेपाली दूतावास, दिल्ली प्रहरी, दिल्ली महिला आयोगको सहयोगमा उद्धार भएका ती बालबालिकालाई रुपन्देहीको बेलहिया नाकाबाट नेपाल ल्याइएको हो...

विदेशमा समस्यामा परेका १ लाख २ हजार ४३६ नेपालीको उद्धार

२६ असोज, २०७७ काठमाडौं । विदेशमा कोरोनाका कारण समस्यामा परि स्वदेश फर्कनै पर्ने एक लाख २ हजार ४ सय ३६ जना नेपालीलाई उद्धार गरेको छ । सरकारले जारी गरेको हिजोसम्मको तथ्याङ्क अनुसार उद्धार गरिएका ५९ देशमध्ये सबैभन्दा बढी युएइबाट...

कोषको रकम प्रयोग गरेर विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारलाई निर्देशन

१३ असोज, २०७७ काठमाडौं । संसदीय समितिले विदेशमा जुनसुकै कारणले अलपत्र परेका श्रमिकलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग गरी उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम स्वीकृति लिएर...

विदेशमा समस्यामा परेका नेपालीको उद्धारमा उडान थप गर्न विदेशस्थित राजदूतहरुको माग

५ असोज, २०७७ काठमाडौं । विभिन्न देशका राजदूतहरुले कोरोना संक्रमणको जोखिमका कारण विभिन्न देशमा अलपत्र नेपाली नागरिकहरुको उद्धारका लागि नियमित उडान संख्या बढाउन सरकारलाई सुझाव दिएका छन् । कोरोना संक्रमणका कारण उडान बन्द हुँदा नेपाल आउन नपाएका, रोजगारी गुमाएका...

विदेशमा अलपत्र नेपालीलाई एक महिनाभित्र उद्धार गर्न संसदीय समितिको निर्देशन

२८ भदौ, २०७७, काठमाडौं । सरकारले कोही भोकै नपर्ने र भोकै नमर्ने दावी गरेपनि संसदीय समितिले कोरानाका कारण रोजगारी गुमाएका श्रमिक भोकै परेको ठहर गरेको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले देशभर श्रमिकको...

उद्धारका नाममा श्रमिकमाथि यस्तो अमानवीय शोषण (भिडियोसहित)

६ भदौ, २०७७, काठमाडौं । कोरोना महामारीकाबीच विदेशमा रहेका नेपाली श्रमिक अलपत्र पर्न थालेपछि उद्धारका लागि सरकारमाथि चर्को दबाव पर्‍यो । सर्वोच्च अदालतले वैदेशिक रोजगारी कल्याणकारी कोषबाट रकम निकालेर श्रमिकको उद्धार गर्न आदेश पनि दियो । तर सरकारले उद्धारको...

प्रधानमन्त्रीलाई कांग्रेसकाे प्रश्न: खाडीका श्रमिक वर्गशत्रु हुन् ? (भिडियोसहित)

६ भदौ, २०७७, काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका श्रमिकलाई नेपाल ल्याउँदा चर्को शुल्क असुलिरहेकोमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । सरकारले अदालतको आदेश समेत अवहेलना गरेकोमा कांग्रेसले प्रश्न उठाएको छ । उसले खाडीमा श्रम गरिरहेका...