उत्पादनमूलक उद्योग

पर्यटन र उत्पादनमूलक उद्योगलाई राहत सहुलियत तथा आर्थिक पुनरुत्थान

काठमाडौं । सरकारले कोरोना प्रभावित पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने भएको छ । आगामी आर्थिक बर्ष २०७७ /७८का लागि सरकारको राजश्व र व्ययको अनुमान बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उद्योग व्यवसायको...