उडुस

बाँके कारागारमा उडुस आतंक, कोचाकोच बन्दी लुतोको शिकार (भिडियो रिपोर्टसहित)

१७ वैशाख २०७८ बाँके । नेपालगन्ज कारागारमा उडुसको संक्रमण ब्यापक भए पछि कैदीबन्दी समस्यामा परेका छन् । कारागारमा बढेको उडुसको संक्रमण रोक्न कारागार प्रशासनलाई हम्मे हम्मे परेको छ । २ सय ५० क्षमताको बाँके कारागारमा ७ सय ८३ जना...

उडुस मार्दै रात काट्दै लमजुङ कारागारका कैन्दीबन्दी

९ फागुन २०७७ लमजुङ । वरिपरि अग्लो पर्खाल । पर्खालबाट भित्र छिर्ने सानो ढोकाभित्र असरल्ल त्रिपालको बार । त्यहाँभित्र भुइँमै छरपष्ट ओछ्यान । त्यहाँभित्र जीर्ण भवनको ससाना र अँध्यारो कोठामा पनि अटेसमटेस विस्तारा, लुगाफाटा र झिटीगुण्टा । खचाखच मानिस...