ईयू

चीन बन्यो ईयूको सबैभन्दा ठुलो व्यापार साझेदार

५ फागुन २०७७ काठमाडौं । युरोपियन युनियन ईयू र चीनबीच ब्यापार लगानीसम्बन्धी महत्वपूर्ण सहमति भएको छ । पछिल्लो पटक भएको सहमतिपछि चीन ईयूको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ । यसअघि अमेरिका युरोपियन युनियनको सबैभन्दा ठूलो व्यापार साझेदार थियो...

थप खोप उपलव्ध गराउन बेलायती कम्पनीसँग ईयूको आग्रह

१५ माघ २०७७ लण्डन । बेलायती औषधि कम्पनी एष्ट्राजेनिकासँग कोरोना भाइरसविरुद्धको थप खोप उपलब्ध गराउन युरोपियन युनियनले आग्रह गरेको छ । ईयुले बेलायतकै उत्पादन केन्द्रबाट उत्पादित खोपको थप परिणाम उपलब्ध गराउन एष्ट्राजेनिकालाई आग्रह गरेको हो । समस्या समाधानका लागि...

केही ईयूका अधिकारीहरुविरुद्ध रुसले लगायो यात्रा प्रतिबन्ध

८पुस २०७७ मस्को । रूसले यूरोपेली संघ (ईयु) का केही अधिकारीविरुद्ध यात्रा प्रतिबन्धको घोषणा गरेको छ । केही रूसी अधिकारीमाथि लगाइएको प्रतिबन्धको बदलामा रूसले पनि केही ईयुका अधिकारीहरूमाथि प्रतिबन्धको घोषणा गरेको हो । यसअघि ईयुले रूसका विपक्षी नेता अलेक्सी...

ईयूसँग व्यापार सम्झौताको समय घर्किन लाग्योः बेलायत

३ पुस २०७७ लण्डन । बेलायलते युरोपेली युनियनसँगको व्यापार सम्झौताका लागि समय घर्किन लागेको चेतावनी दिएको छ । ईइयुका ई–कमिशनका प्रमुख उर्सुला भोन डेर ल्येनसँगको कुराकानीपश्चात बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्सिट पछाडि व्यापार सम्झौतामा पुग्न वार्ता गम्भीर अवस्थामा रहेको...

ईयूसँगको व्यापार वार्ता तत्कालका लागि कठिनः प्रधानमन्त्री जोनसन

२४ मंसिर, २०७७ लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटपछि ईयूसँगको व्यापार वार्ता तत्कालका लागि कठिन भएको बताउनु भएको छ । ब्रुसेल्स भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री जोनसनले ब्रेक्जिटपछि ईयूसँगको व्यापार वार्ता निकै कठिन भएको बताउनु भएको हो । ईयूसँगको व्यापार...