इलाम

सुनुवाइबिनै ४० वर्ष भारतीय जेल बसेका इलामका दुर्गाप्रसाद तिम्सिना आज थुनामुक्त

७ चैत २०७७ काठमाडौं । सुनुवाइ विनै ४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिना आज थुनामुक्त हुनु भएको छ । कोलकाताको दमदम केन्द्रीय कारागारमा दाजु प्रकाशचन्द्र तिम्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरेपछि दुर्गाप्रसाद रिहा हुनुभएको हो । उच्च अदालत,...

पर्यटकको पखाईमा इलाम र पाँचथरको सीमामा रहेको मनोरम छिन्तापु (भिडियो रिपोर्टसहित)

२४ माघ २०७७ पाँचथर । घुम्नका लागि अनेकन प्राकृतिक सम्पदाले सम्पन्न इलाम र पाँचथरको सिमानामा रहेको छिन्तापु क्षेत्रले विकास र प्रचार कुरिरहेको छ । मनमोहक दृष्य, अनेकन पोखरी रहेको यो क्षेत्र प्राकृतिक रुपमा मनोरम छ । इलाम र पाँचथरको...

रेडपाण्डा खोज्दा इलाममा पनि फेला पर्‍यो पाटेबाघ

२७ मंसिर, २०७७, इलाम । इलाममा पाटेबाघ फेला परेको छ । रेडपाण्डाको गविविधि अध्ययनका लागि राखिएको क्यामेरा ट्रयापमा पाटेबाघ रेकर्ड भएको हो । नेपालको हालसम्मकै अग्लो ठाउँमा ३ हजार १ सय ६५ मिटर उचाईमा पाटे बाघ फेला परेको हो...

इलाममा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई जना घाइते

१६ मंंसिर, २०७७ इलाम । इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको छ । मृत्यु भएका अर्का...

इलाम जान लागेको प्रधानमन्त्री ओली सवार हेलिकोप्टर विराटनगरमा अवतरण

८ मंसिर, २०७७, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुको टोली सवार हेलिकप्टर विराटनरमा अवतरण गरेको छ । ताप्लेजुङको घुन्सामा स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरेर इलाम जौबारीका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण सिधै विराटनगर विमानस्थलमा अवतरण गरिएको हो...

चियाले चिनिएको इलामको अर्को पर्यटकीय आकर्षण पानीटार (भिडियोसहित)

६ मंसिर, २०७७, इलाम । चियाका लागि पूर्वी पहाडी जिल्ला इलाम चर्चित छ । चियाले इलामलाई सजाएर सुन्दर बनाएको छ । चियाकै कारण विभिन्न ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकासित भएका छन् । यस्तै महत्वपूर्ण गन्तव्यको रुपमा इलामको देउमाई नगरपालिकाको...

कोरोनाले मुर्झाएको श्रीअन्तुमा बढ्दै आगन्तुक (भिडियोसहित)

२ मंसिर, २०७७, इलाम । इलाममा रहेको श्री अन्तु सुर्योदयको दृष्यावलोकनका लागि चर्चित गन्तव्य हो । सुर्योदयको दृष्य हेर्न यो क्षेत्रमा भीड लाग्छ । यही कारणले यहाँ होमस्टे तथा होटल खुलेका छन् । कोरोना महामारीका कारण अन्य क्षेत्र जस्तै...

संकटमा पर्यटन व्यवसाय, इलामका व्यवसायीले शुरु गरे नयाँ अभियान (भिडियोसहित)

१९ असोज, २०७७ पाँचथर । कोरोना कहरका कारण देशभरको पर्यटन उद्योग संकटमा परेको छ । पूर्वी नेपालका पर्यटन व्यवसायीले अहिलेको संकटबाट पर्यटन व्यवसायलाई जोगाउन आन्तरिक पर्यटन बढाउनुपर्नेमा जोड दिन थालेका छन् । इलामका पर्यटन व्यवसायी हुन् देवी पौडेल ।...