इरान

इरानको परमाणु केन्द्रमा आतंकवादी गतिविधिका कारण क्षति

३० चैत २०७७ इरान । इरानको एक परमाणु केन्द्रमा आतंकवादी गतिविधिका कारण क्षति पुगेको छ । नाताञ्ज परमाणु केन्द्र आतंकवादी गतिविधिको निशानामा परेको इरानी एक शीर्ष परमाणु अधिकारीले बताएका छन् । इरानले युरेनियम प्रशोधन तथा भण्डारणका लागि नयाँ उपकरण...

परमाणु संयन्त्र अनुगमन गर्ने समय तीन महिना बढाउन इरान सहमत

१० फागुन २०७७ तेहरान । संयुक्त राष्ट्रसंघलाई परमाणु संयन्त्रको अनुगमन गर्ने समय तीन महिना बढाउन इरान सहमत भएको छ । राष्ट्रसंघका निरीक्षकलाई आफ्नो परमाणु केन्द्रहरूमा थप तीन महिनासम्म पहुँच दिन इरान सहमत भएको हो । संयुक्त राष्ट्रसंघको परमाणु अनुगमन...

आणविक सम्झौतालाई इरानले हल्का रुपमा लिएको युपियन राष्ट्रहरुको आरोप

१ फागुन २०७७ काठमाडौ । विश्व शक्ति राष्ट्र र इरानबीच भएको आणविक सम्झौतालाई इरानले हल्का रुपमा लिएको युरोपियन शक्तिराष्ट्रहरुले आरोप लगाएका छन् । सन् २०१५ मा भएको सम्झौतालाई इरानले हल्का रुपमा लिएको बेलायत, फ्रान्स र जर्मनीको भनाइ छ ।...

इरानमाथिको आर्थिक नाकाबन्दी नहट्ने राष्ट्रपति बाइडेनको प्रष्टिकरण

२६ माघ २०७७ न्युयोर्क । इरानमाथिको आर्थिक प्रतिबन्ध नहटाइने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । इरानले सन् २ हजार १५ को आणविक सम्झौताका शर्तहरुको पालना नगरेसम्म प्रतिबन्ध नहट्ने राष्ट्रपति बाइडेनले बताएका हुन् । सम्झौताको पालना फेरी लागू गराउन...

युरेनियमको शुद्धता थप बढाउने इरानको तयारी

१८ पुस २०७७ तेहरान । इरानले आफ्नो प्रशोधित युरेनियमको शुद्धता थप बढाउने तयारी गरेको छ। युरेनियमको शुद्धता २० प्रतिशत बनाउने इरानले तयारी थालेको संयुक्त राष्ट्रसंघ अन्तर्गतको इन्टरनेशनल अटोमेटिक इनर्जी एजेन्सी (आइएइए) ले जनाएको हो । आफ्नो परमाणु क्षमता थप...

इरान र रसियाले मिलेर कोरोनाविरुद्धको खोप उत्पादन गर्ने

२१ भदौ, २०७७ मस्को । इरान र रसियाले मिलेर कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने भएका छन् । इरान र रसियाबीच तेहरानमा कोभिड(नाइन्टिनविरूद्धको खोप उत्पादनमा सहकार्य गर्ने सहमति भएको हो। यस बारे मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गर्दै...

इरानले कोरोनाबाट मर्नेको संख्या लुकाएको खुलासा

१९ साउन, २०७७, इरान । इरानले कोरोना भाइरसका कारण मृत्यु भएकाको संख्या लुकाएको पत्ता लागेको छ । इरानी सरकारले घोषणा गरेकोभन्दा झण्डै तेब्बरको मृत्यु भएको बीबीसीको एक अनुसन्धानले दाबी गरेको छ । इरानी सरकारका अनुसार कोरोना भाइरसका कारण जुलाई...