
इटालियन सिरी ए फूटबलमा इन्टर मिलान विजयी
१० फागुन २०७७ काठमाडौं । इटालियन सिरी ए फूटबलमा शीर्ष स्थानको इन्टर मिलान विजयी भएको छ । गएराति सम्पन्न मिलान डर्बी अन्तर्गत इन्टर मिलानले एसी मिलानलाई ३–० गोलले पराजित गरेको हो । अवे मैदानमा इन्टरको जितमा लौटारो मार्टिनेजले दुई...