इटाली

इटालीले दोस्रोपटक जित्यो युरोपक फूटबलको उपाधि

२८ असार २०७८ काठमाडौं । इटालीले दोस्रो पटक युरोकप फूटबलको उपाधि जितेको छ । गएराति सम्पन्न फाइनलमा इंग्ल्याण्डलाई टाइब्रेकरमा ३–२ ले हराउँदै इटालीले उपाधि उचालेको हो । निर्धारित ९० मिनेटको खेल एकएक गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको...

युरोकप फूटबलको उपाधिका लागि आज राति इंग्ल्याण्ड र इटाली भिड्दै

२७ असार २०७८ काठमाडौं । युरोकप फूटबलको उपाधिका लागि आज राति इंग्ल्याण्ड र इटाली प्रतिष्पर्धा गर्दैछन् । लण्डनको विम्ब्ली रंगशालामा नेपाली समय अनुसार राती पौने एक बजे यो खेल हुँदैछ । डेनमार्कलाई २–१ ले हराएर इंग्ल्याण्ड पहिलोपटक फाइनलमा पुगेको...

स्पेनलाई हराउँदै इटाली युरोकप फूटबलको फाइनलमा प्रवेश

२३ असार २०७८ काठमाडौं । इटाली युरोकप फूटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो । तीन पटकको च्याम्पियन स्पेनलाई हराएको इटाली नौ बर्षपछि र...

युरोकप फूटबलको पहिलो सेमिफाइनल आज, इटाली र स्पेन भिड्दै

२२ असार २०७८ इंग्ल्यान्ड । १६ औं संस्करणको युरोकप फूटबलको पहिलो सेमिफाइनल खेल आज हुँदैछ । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । राति १२ः४५ मा सुरु हुने यी दुई टोलीबीचको खेलमा दुबै टोली...

इटाली र स्पेन युरोकप फूटबलको सेमिफाइनल प्रवेश

१९ असार २०७८ काठमाडौं । इटाली र स्पेन युरोकप फूटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति सम्पन्न दोस्रो क्वार्टरफाइनलमा विश्व वरियताको शीर्ष टोली बेल्जियमलाई २–१ ले हराउँदै इटालीले सेमिफाइनलमा स्थान पक्का पारेको हो । जर्मनीको एलिनाज स्टेडियममा इटालीको जितमा...

इटाली र डेनमार्क युरोकप फूटबलको क्वाटरफाइनल प्रवेश

१३ असार २०७८ काठमाडौं । इटाली र डेनमार्क युरोकप फूटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति सम्पन्न नकआउट चरणको दोस्रो खेलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ ले हराउँदै इटालीले अन्तिम आठमा स्थान पक्का पारेको हो । इंग्ल्याण्डको वेम्बली स्टेडियममा निर्धारित...

इटाली र वेल्स युरोकप फूटबलको अन्तिम १६ मा प्रवेश

७ असार २०७८ काठमाडौं । समूह ए बाट इटाली र वेल्स युरोकप फूटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । समूह चरणको आफ्नो अन्तिम खेलमा वेल्सलाई १-० गोलले हराउँदै समूह विजेताको रुपमा इटालीले नकआउट चरणमा स्थान पक्का पारेको हो...

इटाली युरोकप फुटबलको नकआउट चरणमा प्रवेश

३ असार २०७८ काठमाडौं । इटाली युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । आफ्नो पछिल्लो खेलमा स्विट्जरल्याण्डलाई ३–० गोलले हराउँदै लगातार दुई जित निकाल्दै इटाली अन्तिम १६ मा पुगेको हो । ओलम्पिक स्टेडियममा समूह ए को खेलमा इटालीलाई...

युरोकपमा टर्कीविरुद्ध इटालीको ३–० को जित

२९ जेठ २०७८ काठमाडौं । १६औं संस्करणको युरोपियन च्याम्पियनसिप युरोकप फूटबलमा इटालीले विजयी शुरुवात गरेको छ । इटालीको रोममा भएको उद्घाटन खेलमा इटालीले टर्कीमाथि ३–० गोलको शानदार जित निकालेको हो । रोमस्थित ओलम्पिक स्टेडियममा इटालीको जितमा सिरो इम्मोबाइल र...

कोरोनाका कारण इटालीमा थप कडाइको तयारी

२९ फागुन २०७७ इटाली । कोरोना भाइरसको महामारीको जोखिमका कारण इटालीमा थप कडाई हुने भएको छ । कोरोना संक्रमणको नयाँ लहरको जोखिम बढ्दै गएपछि इटालीमा पुनः प्रतिबन्धात्मक नियम लागू हुने भएको हो । अब आगामी सोमबारदेखि इटालीका रोम र...