
सुनसरीको इटहरीमा कोरोना संक्रमितलाई राख्न सय बेडको आइसोलेसन सञ्चालन
५ असोज, २०७७ सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले लक्षण नदेखिएका संक्रमितलाई राख्न सय बेडको आइसोलेसन संचालनमा ल्याएको छ । इटहरी रंगशालामा १६ वटा शौचालय,४ वटा वाथरुम,२ वटा लुगाधुने ठाउँसहितको आइसोलेसन निर्माण गरी सञ्चालनमा ल्याइएको हो । लक्षण नदेखिएका कोभिड...