
इंग्लिस प्रिमियर लीग चेल्सी, क्रिष्टल प्यालेस, म्यानचेस्टर र वेष्ट ह्याम विजयी
२३ कात्तिक, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबल चेल्सी, क्रिष्टल प्यालेस, म्यानचेष्टर युनाइटेड र वेष्ट ह्याम युनाइटेड विजयी भएका छन् । लीग अन्तर्गत गएराति चेल्सीले सेफिल्ड युनाइटेडलाई ४–१ गोलले पराजित गरेको हो । चेल्सीको घरेलु मैदानमा खेलको ९...