आसम

भारतको पश्चिम बंगाल र आसममा आज विधानसभा चुनाव

१९ चैत २०७७ कोलकाता । छिमेकी देश भारतको पश्चिम बंगाल र आसम राज्यमा विधानसभा चुनाव अन्तर्गत दोस्रो चरणको मतदान भइरहेको छ । बंगालका ३० र असमका ३९ विधानसभा सीटका लागि आज दोस्रो चरणको मतदान भइरहेको हो । बंगालका ३०...