
सरकारी निर्णय विरुद्ध सत्तापक्ष र विपक्षको एउटै स्वर (भिडियोसहित)
३ कात्तिक, २०७७ काठमाडौं । सरकारले नागरिकको कोरोना भाइरसको परीक्षण र उपचार नगर्ने निर्णय गरेपछि सर्वत्र विरोध भइरहेको छ । सरकार आफ्नो जिम्मेवारीबाट पछि हटेको भन्दै नागरिक, सत्तापक्षकै नेता कार्यकर्तादेखि विपक्षी दलले विरोध गरिरहेका छन् । सरकारलाई निर्णय फिर्ता...