आर्यघाट

पूर्वमन्त्री जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि

१४ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नवीन्द्रराज जोशीको अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा अन्त्येष्टिका लैजानुअघि उहाँको शवलाई बिहान ११ बजेसम्म उहाँकै निवास वसन्तपुरको याट्खा र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको थियो ।...

महाशिवरात्रिको तयारी : सूर्यघाटबाट आर्यघाटसम्म सफाइ

२२ फागुन २०७७ काठमाडौं । महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ मन्दिरअघिको सूर्यघाटबाट आर्यघाटसम्मको वाग्मती नदी क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रलाई फोहोरमुक्त बनाउन वाग्मती सफाइ महाअभियानको ४०८औँ हप्तामा आज बिहान राममन्दिर अघि सफाइ गरिएको हो । सफाइबाट १० मेट्रिक टन...

पशुपति आर्यघाटमा दाहसंस्कारका लागि दाउरा निःशुल्क दिने सरकारको तयारी (भिडियो रिपोर्टसहित)

१७ फागुन २०७७ काठमाडौं । सरकारले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा निशुल्क दिने व्यवस्था गर्ने भएको छ । त्यसका लागि मन्त्रालयले गृहकार्य अगाडी बढाएको र छिट्टै लागू गरिने वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले जानकारी दिनुभएको छ ।...