
त्रिभुवन आर्मी क्लबलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि
१७ माघ २०७७ काठमाडौं । त्रिभुवन आर्मी क्लबले चौंथो संस्करणको प्रधानमन्त्री कप पुरुष क्रिकेटको उपाधि जितेको छ । फाइनलमा आज एपीएफ क्लबलाई ३३ रनले हराउँदै आर्मीले उपाधि उचालेको हो । टियु क्रिकेट मैदानमा आर्मीले दिएको २ सय १२ रनको...