
कीर्तिमानी आरोहीको भव्य स्वागत (भिडियो रिपोर्टसहित)
१३ माघ २०७७ काठमाडौं । विश्वकै दोस्रो अग्लो हिमाल पाकिस्तानको माउन्ट केटु हिउँदमा आरोहण गरी कीर्तिमान कायम गरेको १० सदस्यीय नेपाली टोली आज स्वदेश फर्किएको छ । कीर्तिमानी आरोही स्वदेश फर्किँदा भव्य स्वागत गरिएको छ । टोलीलाई त्रिभुवन विमानस्थलबाट...