आराधना

धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधनासहित आज बडादशैं समानपन गरिँदै

१४ कात्तिक, २०७७ काठमाडौं । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादशैँ समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ...

आज देवी कात्यायनीको पूजा आराधना गरेर मनाइँदै

६ कात्तिक, २०७७ काठमाडौं । नेपाली समाजमा भव्यताका साथ मनाइने बडादशैंको छैटौं दिन, आज देवी कात्यायनीको पूजा आराधना गरिँदैछ । माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । यज्ञयज्ञादि, दानलगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी...

आज घरघरमा स्कन्दमाताको पूजा आराधना गरिँदै

५ कात्तिक, २०७७ काठमाडौं । हिन्दू नेपालीहरुको महान चाड वडादशैँको पाँचौं दिन आज दुर्गा भवानीका ९ रुपमध्ये पाँचौं रुप स्कन्दमाता भगवतीको पूजाआजा गरिँदैछ । घटस्थापनासँगै नवदुर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ । दशैँको पाँचौं दिन आज...

आज श्रीकृष्ण जन्माष्टमी, श्रीकृष्णको भक्ति आराधना गरेर मनाइँदै

२७ साउन, २०७७, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’...