आरसिटी

बी डिभिजन लीग : आरसिटीसँग टुसाल क्लब १–० गोल अन्तरले पराजित

१७ फागुन २०७७ काठमाडौं । टुसाल युथ क्लबलाई हराउँदै रानीपोखरी कर्नर टिम आरसिटी राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लीग फूटबलको पाँचौं स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा आरसिटीले टुसाल युथ क्लबलाई १–० गोल अन्तरले...