
नेकपा प्रचण्ड–नेपाल समूहको आमहड्ताल देशभर कहाँ के भयो ? (भिडियो रिपोर्टसहित)
२२ माघ २०७७ काठमाडौं। नेकपाको प्रचण्ड नेपाल समूहले आव्हान गरेको आम हडतालका कारण आज देशैभरीको जनजीवन प्रभावित भयो । ठाउँ ठाउँमा झडप भयो भने प्रदर्शनकारीले सवारी साधन र पसलमा तोडफोड गरे । सयौं प्रदर्शनकारी पक्राउ परे भने कयौं घाइते...