आमसभा

प्रचण्डले ओलीलाई भने -आमसभा भनेकाे कस्ताे हुन्छ हेर्नुस ! (भिडियो रिपोर्टसहित)

२८ माघ २०७७ काठमाडौं । विभाजित भएसँगै नेकपामा शक्ति प्रदर्शनको होड देखिएको छ । प्रचण्ड–नेपाल र ओली समूहले एक अर्कालाई देखाउने गरी सडकमा जनप्रदर्शन गरिरहेका छन् । यसको उद्देश्य विभाजनपछि आफु बलियो रहेको देखाउनु पनि छ । त्यसैले दुबै...