आन्दाेलन

बारले सुरु गर्‍याे प्रधानन्यायाधीशविरुद्ध आन्दाेलन (भिडियो रिपोर्टसहित)

१४ कात्तिक २०७८ काठमाडौं । न्यायालयको शुद्धीकरणका लागि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने भन्दै नेपाल बार एशोसिएशनले आन्दोलन थालेको छ । बारको आन्दोलनअघि गत हप्तादेखि नै सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलास बहिस्कार गरेका थिए । जसका कारण एक हप्तादेखि सर्वोच्च अदालतबाट कुनै...

यातायात व्यवसायीकाे आन्दाेलनले यात्रु मारमा (भिडियो रिपोर्टसहित)

१८ असोज २०७८ काठमाडौं । यातायात व्यवसायी तथा मजदुरहरुले आज बिहान काठमाडौं उपत्यकामा चल्ने छोटो दूरीका सार्वजनिक यातायात चलाएनन् । बढेको भाडा दर लागू गर्न नपाएको झोँकमा उनीहरुले गरेको आन्दोलनले यात्रु मारमा परेका छन् । सरकारले बढाएको भाडा दर...

बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राेकिएन आन्दाेलन (भिडियो रिपोर्टसहित)

२७ भदौ २०७८ सुनसरी । सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुद्धीकरण अभियानअन्तर्गत आन्दोलन जारी छ । सरकारले आन्दोलनरत पक्षको अधिकांश माग सम्बोधन गरे पनि, आन्दोलन रोक्ने पक्षमा छैन । तीन महिनादेखि, विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्सक...