आदिकवि

आदिकवि भानु जयन्ती देशविदेशमा विभिन्न कार्यक्रमसहित मनाइँदै

आज आदिकवि भानुभक्तको २०६औँ जन्मजयन्ती देशविदेशमा विभिन्न कार्यक्रमसहित मनाइँदैछ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती हरेक वर्ष देश तथा विदेशमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाउने गरिन्छ । आज काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण...