आठबीसकोट

रुकुम पश्चिम आठबीसकोट जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

१३ मंसिर, २०७७, रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । हिजो साँझ भएको दुर्घटनामा आठबीसकोट नगरपालिका–८ का कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली...