आज

यस्तो रहनेछ आजको मौसम

१७ कात्तिक, २०७७ काठमाडौं । मुलुकको पहाडी क्षेत्रमा स्थानीय वायुको प्रभावका कारण आज आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भइरहेको...