आचारसंहिता

ककसले पालना गर्नुपर्छ राष्ट्रियसभा निर्वाचन आचारसंहिता ? (भिडियो रिपोर्टसहित)

२६ पुस २०७८ काठमाडौं । आगामी माघ १२ गतेदेखि हुने राष्ट्रियसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ । आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको हो । संघीय सरकारदेखि प्रदेश र स्थानीय सरकार तथा गैरसरकारी क्षेत्र र राज्यका...

राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

२६ पुस २०७८ काठमाडौं । राष्ट्रियसभा सदस्यको माघ १२ गते हुने निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आजदेखि निर्वाचन आचारसंहिता लागू गरिएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिता, २०७२...

राष्ट्रियसभा सदस्य निर्वाचन : निर्वाचन आचारसंहिता सोमबारदेखि लागू हुने

२५ पुस २०७८ काठमाडौं । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न निर्वाचन आचारसंहिता सोमबारदेखि लागू हुने गरी जारी गरिएको छ । निर्वाचन आचारसंहिता, २०७२ व्यक्ति, निकाय तथा अधिकारीलाई लागू...

गण्डकीमा मन्त्रीका लागि ३० बुँदे आचारसंहिता, मुख्यमन्त्रीको आलोचना गर्न नपाइने (भिडियो रिपोर्टसहित)

३ भदौ २०७८ गण्डकी । गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद्का सदस्यका लागि ३० बुँदे आचार संहिता बनाएको छ । प्रदेश सुशासन ऐन २०७६ बमोजिम मन्त्रिपरिषद्का सदस्यको आचारसंहिता, २०७८ सम्बन्धी प्रस्ताव यही साउन ३२ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सरकारका...

प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई यसरी हेपे, हाकाहाकी आचारसंहिता उल्लंघन (भिडियो रिपोर्टसहित)

५ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट निर्वाचन आचार संहिता उल्लंघन भएको छ । राष्ट्रिय सभा उपचुनावमा गृहमन्त्री रामबहादुर थापालाई भोट मागेर प्रधानमन्त्री ओलीले निर्वाचन आचार संहिता उल्लंघन गर्नुभएको हो । निर्वाचन आयोगले जेठ ३ गते रातिदेखि...

प्रधानमन्त्रीले आचारसंहिता उल्लंघन गरेकोमा मतदाताको विरोध

५ जेठ २०७८ काठमाडौं । राष्ट्रिय सभाको उपचुनाव अघि प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिताको उल्लंघन गरेको भन्दै केही मतदाताले निर्वाचन कार्यालयमा विरोध जनाएका छन् । भोलिको निर्वाचनबारे जानकारी गराउन मतदानस्थल हेटौंडामा भएको पत्रकार सम्मेलनमै पुगेर उनीहरुले विरोध गरेका हुन्...

चुनावी कार्यतालिका, आचारसंहिता र दल दर्ताको कार्यक्रम छिट्टै ल्याउने आयोगको तयारी

१८ माघ २०७७ काठमाडौं । निर्वाचन आयोगले चुनावी कार्यतालिका, आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ताको कार्यक्रम छिट्टै ल्याउने दावी गरेको छ। आयोगका अनुसार, निर्वाचन आचारसंहिताको मस्यौदा तर्जुमा भएको छ भने निर्वाचन कार्यक्रम कार्यतालिका बन्ने क्रममा छ। निर्वाचन कार्यक्रम कार्यतालिका...