
सरकारले बजेटको आकार किन घटायो ? (भिडियो रिपोर्टसहित)
२७ माघ २०७७ काठमाडौं । अर्थ मन्त्रालयले अर्धवार्षिक समीक्षा गरेर बजेटको आकार घटाएको छ । कोरोना महामारीले अर्थ व्यवस्थामा प्रभाव पारेको भन्दै अर्थमन्त्रालयले विनियोजित बजेट १ खर्ब ३० अर्ब रूपैयाँले घटाएको हो । सार्वजनिक खर्च व्यवस्थापन र आयोजना कार्यान्वयनमा...