आईपीएल

आईपीएलमा आज पञ्जाब र बैङ्गलोर र कोलकाता र हैदरवाद भिड्दै

१७ असोज २०७८ दुबई । इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज पनि दुई खेल हुने भएका छन् । आज हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोर र पञ्जाब किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ । दुबईको सारजहा क्रिकेट मैदानमा हुने यी दुई...

आईपीएल क्रिकेट लीगमा आज मुम्बई र दिल्लीबीच खेल हुने

१६ असोज २०७८ दुबई । इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुने भएको छ । आज हुने एक मात्रै खेल दुबईको सारजाह क्रिकेट स्टेडियममा दिउँसो ३ : ४५ मा शुरु हुनेछ ।...

आईपीएलमा आज कोलकाता र पञ्जाबबीच प्रतिस्पर्धा हुने

१५ असोज २०७८ दुबई । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेट अन्तर्गत आज कोलकाता नाइट राइडर्स र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुने भएको छ । दुबईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार पौने ८ बजेबाट शुरु हुनेछ ।...

आईपीएलमा आज हैदराबाद र चेन्नईबीच प्रतिस्पर्धा हुने

१४ असोज २०७८ दुबई । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद् र चेन्नई सुपर किङ्गबीच प्रतिस्पर्धा हुने भएको छ । दुबईको सारजाह क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार पौने ८ बजेबाट शुरु हुनेछ । गएराति भएको खेलमा...

आईपीएलमा आज राजस्थान र बैंगलोरबीच प्रतिस्पर्धा हुने

१३ असोज २०७८ दुबई । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेट अन्तर्गत आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर बैंगलोरबीच प्रतिस्पर्धा हुने भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।...

आईपीएल क्रिकेट लीगमा आज दुई खेल हुने

१२ असोज २०७८ दुबई । इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई वटा खेल हुने भएका छन् । पहिलो खेलमा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । दिल्ली र कोलकाताबीचको खेल दुबईको सारजहा क्रिकेट स्टेडियममा दिउँसो...

आईपीएलमा हैदराबादसँग राजस्थान पराजित

१२ असोज २०६७ दुबई । इन्डियन प्रिमियर लीग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराएको छ। दुबईमा गए राति भएको खेलमा हैदराबादले राजस्थानलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदराबादले १८ ओभर...

आईपीएलमा कोलकाता विजयी, आज बेंग्लोर र चेन्नई भिड्ने

८ असोज २०७८ दुबई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । आईपीएल अन्तर्गत गएराति कोलकाताले साविक विजेता मुम्बई इण्डियन्समाथि ७ विकेटको शानदार जित निकालेको हो । १ सय ५६ रनको लक्ष्य कोलकाताले...

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा, आज मुम्बई र कोलकाता भिड्दै

७ असोज २०७८ दुबई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादमाथि ८ विकेटको सहज जित निकाल्दै दिल्ली शीर्ष स्थानमा फर्किएको हो । १ सय ३५ रनको मध्यम...

आईपीएलमा राजस्थान विजयी, आज दिल्ली र हैदराबाद भिड्दै

६ असोज २०७८ दुबई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्स विजयी भएको छ । आईपीएल क्रिकेट अन्तर्गत राजस्थानले पञ्जाब किंग्समाथि २ रनको रोमाञ्चक जित निकालेको हो । १ सय ८६ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित ओभरमा...