आइसोलेसन

पाँच तारे होटलमा आइसोलेसन बस्ने मेयर गरिबको खानाबाट लज्जित (भिडियोसहित)

१९ कात्तिक, २०७७ काठमाडौं । गरिब गुरुवालाई निःशुल्क खाना खुवाउनेमाथि काठमाडौं महानगरपालिकाको कु दृष्टि अझै हटेको छैन । महानगरले खुलामञ्चमा गरिबलाई खाना नखुवाउन अभियन्तालाई निरन्तर दबाब दिइरहेको छ । लकडाउन र निषेधाज्ञामा अलपत्र परेका नागरिकका लागि सिन्कोसमेत नभाँचेको महानगरले...

कोरोनाको लक्षण वा पोजिटिभ देखिए मात्र स्वास्थ्यकर्मी आइसोलेसन बस्नुपर्ने व्यवस्था

३० असोज, २०७७ काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष रुपमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना लक्षण देखिए वा पोजिटिभ देखिए मात्र आइसोलेसन बस्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयको सचिवस्तरीय बैठकले कोभिड नाइन्टिनका बिरामीको उपचारमा प्रत्यक्षरुपमा संलग्न स्वास्थ्यकर्मी तथा...

जहाँ संक्रमणमुक्त भएपछि दिइन्छ उपहार आइसोलेसनमा बस्दा पनि पोषिलो आहार (भिडियोसहित)

२२ असोज, २०७७ चितवन । कोरोना भाइरस संक्रमितहरुको उपचार हुने कोभिड अस्पतालहरुमा संक्रमितहरुको झनै बेहाल हुने गरेका खबर आउने गरेका छन् । राम्रो खानेकुरा नपाउनेदेखि अन्य थुप्रै समस्या उनीहरुले आइसोलेसन सेन्टरमा भोग्नुपर्छ । तर चितवनको एउटा आइसोलेसन केन्द्रमा रहेका...

झापा कारागारका कैदीबन्दी राख्न आइसोलेसन तयार

१७ असोज, २०७७ झापा । झापा कारागारका कैदीबन्दीका लागि आइसोलेसन तयार गरिएको छ । भद्रपुर कारागारका सात कैदीबन्दी, एक भान्से कर्मचारी र दुई प्रहरी कर्मचारी गरी एकै पटक १० जनामा कोरोना देखिएपछि उनीहरुलाई राख्न आइसोलेसन बनाइएको हो। कोरोना संक्रमितका...

सुनसरीको इटहरीमा कोरोना संक्रमितलाई राख्न सय बेडको आइसोलेसन सञ्चालन

५ असोज, २०७७ सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले लक्षण नदेखिएका संक्रमितलाई राख्न सय बेडको आइसोलेसन संचालनमा ल्याएको छ । इटहरी रंगशालामा १६ वटा शौचालय,४ वटा वाथरुम,२ वटा लुगाधुने ठाउँसहितको आइसोलेसन निर्माण गरी सञ्चालनमा ल्याइएको हो । लक्षण नदेखिएका कोभिड...

अब स्थानीय तहलाई आइसोलेसन व्यवस्थापनको जिम्मा

४ असोज, २०७७ काठमाडौं । सरकारले आइसोलेसन व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएको छ । अस्पतालमा लक्षण भएका कोरोना संक्रमितलाई मात्र राखिनेछ । लक्षण नभएकालाई संस्थागत वा होम आइसोलेसनमा राख्ने भन्दै सरकारले त्यसको व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएको हो ।...

कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेपछि सभापति देउवा होम आइसोलेसनमा

१ असोज, २०७७ काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा परेपछि होम आइसोलेसनमा बस्नुभएको छ । नीजि सचिवालयमा कार्यरत एक जनामा कोरोना संक्रमण देखिएपछि देउवा आइसोलेसनमा बस्नुभएको हो । सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने...

चितवनमा होम आइसोलेसनमा बसेकी एक जना कोरोना संक्रमित वृद्धाको मृत्यु

२८ भदौ, चितवन । कोरोना भाइरस संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । चितवनमा होम आइसोलेसनमा बसेकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आज बिहान मृत्यु...

आइसोलेसनमा फलफूल बोकेर प्रहरी पुग्दा कोरोना संक्रमित दङ्ग (भिडियोसहित)

२७ भदौ, २०७७, कपिलवस्तु । कोरोना संक्रमितलाई समुदायमा फरक व्यवहार गरिएका घटना दैनिक जसो सार्वजनिक भएका छन् । तर कपिलवस्तु प्रहरीले भने यस्ता घटना निरुत्साहित बनाउन आइसोलेसनमा रहेका संक्रमितलाई भेटेर स्वास्थ्य लाभको कामना गर्दै फलफूल र स्वास्थ्य किट वितरण...

कोरोना संक्रमित बढेपछि तनहुँको आँबुखैरेनीमा १२ बेडको आइसोलेसन कक्ष तयार

२० भदौ, २०७७, तनहुँ । कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेपछि तनहुँको आँबुखैरेनी गाउँपालिकाले १२ बेडको आइसोलेशन कक्ष तयार गरेको छ । आँबुखैरेनी गाउँपालिका ३ को शिवालयमा १२ बेडको आइसोलेसन कक्ष तयार गरिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो...