आइसीयू

सिरहामा आइसीयू र भेन्टिलेटरसहितको आइसोलेशन तयार

१५ वैशाख २०७८ लहान । बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी सिरहामा २६ शय्याको आइसोलेशन तयार पारिएको छ । जिल्ला अस्पताल सिरहाको मातहतमा रहने गरी सदरमुकाम सिरहामा तत्कालका लागि २६ शय्याको आइसोलेशन शय्या तयार पारिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले...

काठमाडौंमा ह्वात्तै बढ्यो कोरोनाको जोखिम, १८ जना टेकुको आइसीयूमा (भिडियो रिपोर्टसहित)

२९ चैत २०७७ काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ३ सय ३ जनामा कोरोना संक्रमण भयो । संक्रमितमध्ये १८ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसीयूमा छन् । यसले कोरोना संक्रमणको जोखिम देखिन्छ । शुक्रराज ट्रपिकल तथा...

त्रिवि शिक्षण अस्पतालको आइसीयूमा कार्यरत चिकित्सकमाथि हातपात

६ माघ २०७७ काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आइसीयूमा कार्यरत चिकित्सकमाथि हातपात भएको छ । उपचाररत बिरामीको मृत्यु भएपछि आफन्तले आवासीय चिकित्सक डाक्टर सविन भण्डारीमाथि हातपात गरेका हुन् । त्रिवि शिक्षण अस्पतालमा निमोनिया भएर उपचाररत गुल्मीका ६२ वर्षीय...

संक्रमण घटेसँगै आइसीयू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामी पनि घटे

१५ पुस २०७७ काठमाडौं । देशभर कोरोनाका सक्रिय सङ्क्रमितको संख्या घटेसँगै आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिने बिरामीको संख्या पनि घटेको छ । पछिल्लो तथ्याङ्क अनुसार देशभर २८८ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसअन्तर्गत २३५...

नेपालगञ्ज मेडिकल कलेजमा आइसीयू र भेन्टिलेटर संख्या दोब्बर (भिडियोसहित)

२३ मंसिर, २०७७ बाँके । नेपालगञ्ज मेडिकल कलेजले नेपालगञ्ज र कोहलपुरका आफ्ना अस्पतालमा आइसीयु बेड र भेन्टिलेटरको संख्या दोब्बर वृद्धि गरेको छ । मेडिकल कलेजले नेपालगञ्जमा २० वटा आइसीयु बेड, ७ वटा भेन्टिलेटर र एउटा पोर्टेबल अल्ट्रासाउन्ड मेसिन थप...

अस्पतालहरुमा बेड, आइसीयू र औषधि अभाव भयोः चिकित्सक संघ

३० असोज, २०७७ काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना संक्रमण भयावह बन्दै गएको र स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्थामा पुग्न लागेको बताएको छ। संघले आज विज्ञप्ति निकालेर अस्पतालहरुमा बेड, आइसीयू तथा भेन्टिलेटर, अक्सिजन र रेम्डिसिभिर लगायतका अत्यावश्यक औषधिको अभाव...

आइसीयू र भेन्टिलेटरमा बिरामी बढेपछि चिकित्सक चिन्तित, भन्छन–‘भ्रम नछरौं’ (भिडियोसहित)

१६ भदौ, २०७७, काठमाडौं । आइसीयू र भेन्टिलेटरमा बिरामीको चाप बढेपछि उपचारमा समस्या हुन थालेको छ । मृत्युदर बढिरहँदा चिकित्सक र स्वास्थ्यकर्मी पनि अहिले चिन्तामा छन् । कोरोना संक्रमितको संख्या आइसोलेसनमा मात्रै होइन भेन्टिलेटर र आइसियूमा पनि दिनहुँ बढेको...

सरकारले निजी अस्पतालसँग माग्यो आइसीयू र भेन्टिलेटर सहयोग

७ भदौ, २०७७ काठमाडौं । सरकारले निजी अस्पतालसँग एक हजार शैया, दुई सय आइसीयु र एक सय भेन्टिलेटर शैया सहयोग मागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालको छाता संगठन एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल अफिनसँग कोभिड...

दश हजार भेन्टिलेटर र आइसीयू व्यवस्था गर्न समितिको निर्देशन

५ भदौ, २०७७, काठमाडौं । प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि अग्रपङ्क्तिमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायतको सुरक्षाको सुनिश्चितता गरी मनोबल बढाउन बीमा, प्रोत्साहन र उपचारको व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको छ ।...

भेरी अस्पतालको एमरजेन्सी र आइसीयू वार्ड सर्पले डसेका बिरामीले भरिए

७ साउन, २०७७, बाँके । बर्षात सुरु भएसंगै नेपालगन्जको भेरी अस्पतालको एमरजेन्सी र आइसीयु वार्ड सर्पले टोकेका बिरामीले भरिन थालेको छ । पछिल्ला दिनमा दैनिक ५ देखि १२ जनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि भेरी अस्पतालमा पुग्ने गरेका छन्...