आइएमई बैंक

टिच फर नेपाललाई ग्लोबल आइएमई बैंकको ८ लाख सहयोग

२६ कात्तिक, २०७७ काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपालद्वारा संचालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलार्ई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रवर्द्ध्रन विभाग प्रमुख...