आँसु

न सास पाए न त लास, आफन्तको सम्झनामा आँसु झार्न बाध्य भिडियो रिपोर्टसहित)

२ वैशाख २०७८ दाङ । द्वन्द्वको समयमा बेपत्ता भएका व्यक्तिको अहिलेसम्म खोजी तथा पहिचान भएको छैन । जसले गर्दा परिवारजनले न त सास पाएका छन्, न त लास । त्यसैले बेपत्ता परिवारका सदस्य अहिले पनि आफन्तको सम्झनामा आँसु झार्न...