
नेपालगञ्जको भेरी अस्पतालमा पहिलोपटक आँखा उपचार सेवा शुरु (भिडियो रिपोर्टसहित)
८ फागुन २०७७ नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालले पहिलो पटक आँखा उपचार सेवा शुरु गरेको छ । भेरी अस्पतालमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या भएका ३ सय ५० देखि ५ सयसम्म बिरामीहरु दैनिक उपचारका लागि आउँछन् । एउटै अस्पतालमा धेरै विशेषज्ञ...