असन्तुष्ट

असन्तुष्टलाई मनाउने ओलीको प्रयास जारी, नेताहरुसँग एक्लाएक्लै भेट

२४ वैशाख २०७८ काठमाडौं । विश्वासको मत लिने दिन नजिकिँदै जाँदा प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई मनाउने प्रयास जारी राख्नुभएको छ । नेपाल खनाल समूहका नेताहरुलाई एक्लाएक्लै भेटेर प्रधानमन्त्री ओलीले फकाउने प्रयास गर्नुभएको छ...

असन्तुष्टलाई सम्मानजनक व्यवहार गरिन्छ : नेम्वाङ

२६ फागुन २०७७ काठमाडौं । नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले पार्टीमा असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा संसदीय दलका उपनेता नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र)बीचको एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी...

असन्तुष्ट पक्षले सभापति देउवालाई कमजोर बनाउन खोजेको आरोप (भिडियोसहित)

२२ भदौ, २०७७ काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले सभापतिलाई कमजोर बनाउन खोजेको भन्दै असन्तुष्ट पक्षको आलोचना गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगातार सभापति शेरबहादुर देउवालाई निशाना बनाएकोमा संस्थापन पक्षले आपत्ति जनाएको हो । असन्तुष्ट पक्षकै...