अविस्वास

गण्डकीका विपक्षी दल फेरि सक्रिय, अविस्वास प्रस्ताव अघि बढाउने तयारी (भिडियो रिपोर्टसहित)

१८ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव अगाडी बढाउन प्रतिपक्ष दलबीच पुनः छलफल सुरु भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही मतदानका दिन हराएपछि स्थगित भएको बैठक अघि बढाउन दलहरु छलफलमा जुटेका छन् । यसैक्रममा...