अवस्था

जोशीको अवस्था बिग्रिएपछि पुनः भेन्टिलेटरमा

२५ फागुन २०७७ काठमाडौं । मष्तिष्कघात भई नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई पुनः भेन्टिलेटरमा राखिएको छ । गत फागुन १४ गतेदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएपछि भेन्टिलेटरबाट निकालिएको थियो...

पछिल्लो राजनीतिक अवस्थाबारे के भन्छन् सर्वसाधारण ? (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ काठमाडौं । वामपन्थीबाट मुलुकको विकास र समृद्धिको आशामा गत निर्वाचनमा जनताले ठुलो बहुमत दिए । नेकपाले दुईतिहाइ मतसहित सरकार बनायो । तर आधा अवधि पनि पार नगर्दै नेकपामा भएको भद्रगोलले मुलुकलाई नै अनिश्चयमा धकेलेको छ ।...

कहाँबाट कहिले आयो एचआइभी ? अहिलेको अवस्था के छ ? (भिडियोसहित)

१६ मंसिर, २०७७ काठमाडौं । एचआईभी/एड्स कुनै समय ठूलो महामारी मानिएको थियो । अहिलेसम्म यसबाट करोडौं संक्रमित भइसकेका छन् भने लाखौंको मृत्यु भएको छ । यो भाइरस कहाँबाट र कसरी सुरु भयो ? एचआईभीको पूरा रुप ह्युमन इम्युनोडिफिसेन्सी भाइरस...